Thursday, June 4, 2020

म एउटा स्टुडेन्ट छु। मेरो जिबन चाही कठिन रहेको छ। त्यसैले, म अाफ्नो अाजको दिनचरीया यो पलेटफर्ममा सेयर गर्नगइरहेको छु। 
                म चाहिँ विहानै उठेर मुख-हात धोएर पढन बस्छु। पढिसकेपछि,चाही खाना खान्छु। त्यसपछि म अाधी घंटा अाराम गर्छु। त्यसपछि,फेरी हात मुख धोएर पढन बस्छु। त्यसपछि, एकैपटक बेलुकामा खाजा खाएर अलिकता डुल्न गइरहेको थियो। त्यतिबेला नै अाचान फेरी त्यही ठुलो र भयानक सर्प गइरहेको थियो। अनि, म त्यहा पुगेसम्म त्यो सर्प अाफ्नो प्वालमा गइसकेको थियो। त्यही, म रूखनिर बसेर पढे र अलि कृकेट पनि खले।अापको रुखकोपनि  हेरचाह गरे।रातीमा अलि मोबाइल चलाउने र बलग तयार गरिसकेपछि सुत्ने काम गर्छु। 
        यसरी नै मेरो अाजको दिनचरीया समाप्त भयो। 
                     मलाइ अासा नभएर पूर्ण विश्वास छ कि तपाइहरु यो मेरो दिनचरीया अवश्य नै पढनुहुनुहुन्छ होला।

Wednesday, June 3, 2020

म एउटा स्टुडेन्ट छु। मेरो जिबन चाही कठिन रहेको छ। त्यसैले, म अाफ्नो अाजको दिनचरीया यो पलेटफर्ममा सेयर गर्नगइरहेको छु। 

                म चाहिँ विहानै उठेर मुख-हात धोएर पढन बस्छु। पढिसकेपछि,चाही खाना खान्छु। त्यसपछि म अाधी घंटा अाराम गर्छु। त्यसपछि,फेरी हात मुख धोएर पढन बस्छु। त्यसपछि, एकैपटक बेलुकामा खाजा खाएर अलिकता डुल्ने गइरहेको थियो त्यतीबेला एउटा ठुलो र भयानक सर्प  गइरहेको थियो त्यतीबेला नै  म चाहिँ त्यहा गए तर सर्प चाही गइसकेको थियो। तब, म कृकेट खेले र अापको पनि हेरचाह  गरे।अनि,  रातीमा अलि मोबाइल चलाउने  बलग तयार गरिसकेपछि सुत्ने काम गर्छु। 
        यसरी नै मेरो अाजको दिनचरीया समाप्त भयो। 

                     मलाइ अासा नभएर पूर्ण विश्वास छ कि तपाइहरु यो मेरो दिनचरीया अवश्य नै पढनुहुनुहुन्छ होला।

English Translation :

                       
                    I am a student.  My tongue is hard.  So, I am going to share my daily routine on this platform.

 I get up in the morning, wash my hands and face, and read.  After reading, I want to eat.  Then I rest for half an hour.  Then, I wash my hands and face again and sit down to read.  Then, all of a sudden, in the evening, after eating lunch, I was going for a walk. At that time, a big and terrible snake was going. At that time, I went there, but the snake was gone.  Then, I played cricket and took care of you too.

 That's how my daily routine ended.

 I am sure that you will read this in my daily routine.

Tuesday, June 2, 2020

2020-6-2

म एउटा स्टुडेन्ट छु। मेरो जिबन चाही कठिन रहेको छ। त्यसैले, म अाफ्नो अाजको दिनचरीया यो पलेटफर्ममा सेयर गर्नगइरहेको छु। 
                म चाहिँ विहानै उठेर मुख-हात धोएर पढन बस्छु। पढिसकेपछि,चाही खाना खान्छु। त्यसपछि म अाधी घंटा अाराम गर्छु। त्यसपछि,फेरी हात मुख धोएर पढन बस्छु। त्यसपछि, एकैपटक बेलुकामा खाजा खाएर अलिकता डुल्ने र साँझसम्म खेल खेल्छु। अनि रातीमा अलि मोबाइल चलाउने र बलग तयार गरिसकेपछि सुत्ने काम गर्छु। 
        यसरी नै मेरो अाजको दिनचरीया समाप्त भयो। 
                     मलाइ अासा नभएर पूर्ण विश्वास छ कि तपाइहरु यो मेरो दिनचरीया अवश्य नै पढनुहुनुहुन्छ होला।
                    I am a student.  My tongue is hard.  So, I am going to share my daily routine on this platform.

 I get up in the morning, wash my hands and face, and read.  After reading, I want to eat.  Then I rest for half an hour.  Then, I wash my hands and face again and sit down to read.  After that, I eat lunch in the evening and play a little till evening.  And at night I use my mobile phone and go to sleep after preparing the blog.

 That's how my daily routine ended.

 I am sure that you will read this in my daily routine.